मिसन ग्रासरुट अभियानबाट एकल बहुमत ः केसी

विकल्प न्यूज\बेनी चैत ११ गते । नेकपा एमालेका पोलिट व्युरो सदस्य मनकुमारी केसीले पार्टीले सञ्चालन गरिरहेको ‘मिसन ग्रासरुट’ अभियानमार्फत एमालेको एकल बहुमत आउने बताउनुभएको छ । आज (शनिवार) नेकपा एमाले बेनी नगरपालिका ७ र ८ नम्बर वडाले बेनीमा आयोजना गरेको मिसन ग्रासरुट–२०७९ को पार्टी सुदृढीकरण तथा विस्तार अभियानलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । … Continue reading मिसन ग्रासरुट अभियानबाट एकल बहुमत ः केसी